Indrenionline.com

के-के छन् एमालेको चुनावी घोषणापत्रमा (घोषणापत्रसहित)

काठमाडौं । नेकपा एमालेले फागुन २१ गते तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गरेको छ । राजधानीको एक होटलमा आयोजित कार्यक्रममार्फत एमालेले घोषणापत्र सार्वजनिक गरेको हो ।

अध्यक्ष केपी शर्मा ओली लगायतका शीर्ष नेताहरूको सहभागितामा भर्चुअल माध्यमबाट करव ८० पृष्ठ लामो घोषणापत्र सार्वजनिक गरेको हो ।

पूरा घोषणपत्र हेर्न यहाँ क्लिक गर्नुहोस्

नेकपा एमालेको चुनावी घोषणापत्र-२०८२