काठमडौ १९ साउन । सरकार सहभागिता जनाउने वा नजनाउने भन्ने विषयमा निर्णय गर्न राप्रपा नेपालको बैठक बस्दैछ । राप्रपा नेपाल कार्यसम्पादन समितिको बिहान बस्ने बैठकले पार्टी एकीकरणसँगै प्रधानमन्त्रीको निर्वाचनमा गर्ने मतदानका विषयमा निर्णय गर्नेछ ।
नेताहरुको अलग फरकफरक धारणा आएपछि बिहान फेरि बैठक बसेर राप्रपा नेपालले नयाँ सरकार बारेमा निर्णय गर्ने पार्टीका नेता मोहन श्रेष्ठले जानकारी दिनुभयो ।