काठमाडौं १९ साउन । नेपाली बिद्यार्थीहरु उच्च शिक्षाका लागि बिदेश जानेक्रम बढदै गएको छ । शिक्षा मन्त्रालयबाट एक बर्षमा विदेश अध्ययनका लागि साढे ३२ हजार नेपाली बिद्यार्थीले नो अब्जेक्सन सर्टिफिकेट ९एनओसी० लगेका छन् ।
राष्ट्र बैंकको करेन्ट माइक्रोइकोनोमिक एन्ड फाइनान्सियल सिचुएसन सिएमएफएस अनुसार गत आर्थिक वर्षको ११ महिनाको अवधिमा १७ अर्ब ६४ करोड २० लाख रुपैयाँको विदेशी मुद्रा सटही भएको छ ।।