भारतको ओडिशामा पछिल्लो दुई दिनमा चट्याङ लागेर ५२ जनाको ज्यान गएको छ । ओडिशाको बालेश्वरमा ८, भद्रकमा ७, मयुरभन्जमा ७, खोर्धामा ६, कटकमा ५ र जाजपुरमा चार जनाको चट्याङ लागेर ज्यान गएको राज्य आपद नियन्त्रण केन्द्रले जनाएको छ । ज्यान जानेमा अधिकांश मानिस खेतमा काम गर्दै थिए ।
चट्याङ लागेर ५२ जनाको मृत्यु, ८० जना घाइते
