कुसुम बिक / बर्दिया
ववई नदिले नियमित कटान गर्दा पश्चिम ववई नहर छेती ग्रस्त बन्दै गएको छ । ववई नदी बगनहा क्षेत्रको गाउँ तिर मोडिदै गए पछि स्थानिय त्रसित छन् ।
चुनाव जितेर गएका सभासदहरुले आश्वासन मात्रै दिने भएका कारण उनिहरुका समस्या कहिलै पनि हल हुन नसक्ने महसुुस भएपछि स्थानिय वासीहरु भत्केका कृषि सडक वाटोहरुमा हयुम पाइप र कलर्भड हाली पाउ भन्दै जिविसमा धाउने गरेका छन ।