नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ नेफ्सकुनका संस्थापक अध्यक्ष भोजराज घिमिरेको निधनप्रति दाङका सवै सहकारीहरु एक दिनका लागि वन्द भएका छन । घिमिरेको ८७ वर्षको उमेरमा हिजो बिहान निधन भएको छ ।