इन्द्रेणी संवाददाता
रक्त क्यान्सरका कारण निधन भएका पत्रकार अर्जुन महराको काठमाडौ मै अन्त्यष्टि गरिएको छ । उपचारका क्रममा नेपाल क्यान्सर हस्पिटल हरिशिद्धीमा हिजो निधन भएका पत्रकार महराको पशुपति आर्यघाटमा आज बिहान ४ बजे अन्त्यष्टि गरिएको हो ।