दाङ १७ साउन । दाङका दुई नगर विकास समितीमा नयाँ अध्यक्ष नियुक्ती गरिएको छ । देउखुरीको प्रगतिनगर नगर विकास समिती सिसहनियाँ र दाङको नारायणपुर नगर विकास समिती नयाँ अध्यक्ष नियुक्ती गरिएको हो ।