घोराही । यहि साउन २५ गते परेको २०औं विश्व आदिवासी दिवस भव्य रुपमा मनाइने भएको छ । नेपाल आदिवासी जनजाति महासंघ घोराही समन्वय समितिका उपाध्यक्ष टेकमान बुढामगर र त्रिपुर नगरपालिका समन्वय परिषदका उपाध्यक्ष धु्रव बुढाको सयुक्त रुपमा बसेको वैठकले आदिवासी दिवसलाई भव्य र सभ्य रुपमा मनाउने निर्णय गरेको हो ।