दाङ । दाङको तुलसीपुरमा भरूवा बन्दुकको गोली लागेर एक जना बालकको ज्यान गएको छ । शनिबार बिहान ११ बजेतिर तुलसीपुर उपमहानगरपालिका वडा नं. ३ ठुटासम्बा निवासी १० वर्षीय शिशिर केसीले खेलाउदै गरेको भरुवा बन्दुक पड्किएर उनकै ९ वर्षका भाइ भुवन केसीको मृत्यु भएको हो।
दाङमा दाइले बन्दुक खेलाउने क्रममा पड्किंदा गोली लागेर भाइको ज्यान गयो
