बर्दिया । बर्दियामा चितुवाको आक्रमणबाट एक जना महिलाको ज्यान गएको छ । चितुवाको आक्रमणबाट मधुवन नगरपालिका ७ ताराताल बस्ने ५१ वर्षिया जुनाकुमारी लामिछानेको ज्यान गएको हो ।
चितुवाको आक्रमणबाट महिलाको मृत्यु