Indrenionline.com

माओवादीले बोलायो मङ्सिर २७ गते स्थायी कमिटी बैठक

काठमाडौँ । नेकपा माओवादी केन्द्रले मङ्सिर २७ गतेका लागि स्थायी कमिटी बैठक बोलाएको छ ।

आज बसेको पदाधिकारी बैठकले मङ्सिर २७ गते स्थायी समिति बैठक बोलाएको उपाध्यक्ष अग्नि सापकोटाले जानकारी दिए ।