इन्द्रेणी संवाददाता
नेपाल पर्यटन पत्रकार महासंघ दाङ जिल्लाको अध्यक्षमा पत्रकार अभिषेक बोहरा निर्वाचित भएका छन ।
नेपाल पर्यटन पत्रकार महासंघ दाङका अध्यक्ष प्रकाश चौधरीको अध्यक्षता तथा केन्द्रीय अध्यक्ष धनिराम शर्माको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय उपाध्यक्ष उदय जिएम, गणतन्त्र राष्टृय दैनिकका प्रकाशक सम्पादक सविन पृयासन, दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष बसन्त जोशी, नेपाल पर्यटन पत्रकार महासंघका संस्थापक महासचिव केशरमान बुढाथोकी, बयलडाँडा चौतारी क्लवका अध्यक्ष नारायण भुसाल लगायतले पर्यटन प्रवर्धनका लागि पत्रकारको भूमिका बारेमा आफ्नो भनाइ राखेका थिए ।
उपाध्यक्ष : सचिन भुसाल
महिला उपाध्यक्ष: स्वस्तिमा एमसी
सचिव : सुदन पौडेल
सहसह-सचिव : महेन्द्र पाण्डेय
कोषाध्यक्ष : पूर्ण गिरी
सदस्य: हेमन्त पोख्रेल
भरत रोका मगर
मनोज बुढा मगर
कौशल थापा
पुष्प सुवेदी
भूमिका डाँगी
नगेन्द्र चौधरी
