दाङ, १५ साउन
जिल्लामा सञ्चालन भएको लागुऔषध दुव्यर्सन विरुद्धको अभियान अन्तरगत घोराही क्षेत्रलाई लागुऔषध मुक्त क्षेत्र बनाईने भएको छ । जस अन्तरगत जिल्लामा नेपाल प्रहरीले सक्रियता देखाएको छ ।विशेष गरि बजार क्षेत्रमा लागु औषध दुव्र्यसन समस्याको रुपमा देखिएपछि जिल्ला प्रहरी कार्यालय र वडा प्रहरी कार्यालयले आगु औषध विरुद्धको अभियानलाई सक्रीयताका साथ अगाडी बढाएको छ ।
आफू आएदेखी अहिलेसम्म ८ जना लागु औषध प्रयोगकर्ता र कारोबारीहरुलार्इी पक्राउ गरी मुदा समेत चलाइएको थापाले जानकारी दिए ।।