Indrenionline.com

ओली चौथोपटक प्रधानमन्त्री बन्दै

काठमाडौं । सोमवार मध्यराति भएको कांग्रेस–एमालेबीचको सत्ता सहकार्यको सहमतिअनुसार एमाले अध्यक्ष केपी ओली चौथोपटक प्रधानमन्त्री बन्ने भएका छन्। ओलीलाई आजै राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री नियुक्त गर्ने तयारी गरेका छन्।