बाढीले तुलसीपुर २० वेलगनारमा रहेको तटवन्ध वगाउदा सिंचाईमा समस्या भएको त्यहाँका किसानहरुले बताएका छन् । पातुखोलामा आएको वाढिले तटवन्ध वगाउदा सिचाईमा समस्या भए पछि किसानहरु चिन्तित बनेका हुन् ।