नेकपा माओवादी केन्द्रले समानुपातिक र समावेशी प्रतिनिधित्वका आधारमा पार्टीका तर्फबाट सरकारमा जाने मन्त्रीको टुङ्गो लगाउने भएको छ ।
मन्त्री हुनका लागि नेताहरुको दैलो चहार्नेहरुको संख्या बढेपछि माओवादी केन्द्रले मापदण्ड तय गरेको प्रवक्ता पम्फा भुसालले जानकारी दिनुभयो ।
सरकारमा सहभागी हुने व्यक्तिका बारेमा भने टुङ्गो लगाउन बाँकी रहेको भुसालले बताउनुभयो । मापदण्ड तय भइसकेकाले अब मन्त्री छनोट गर्न समस्या नहुने प्रवक्ता भु