दाङ । विश्वको सर्वोच्च शिखर सगरमाथाका सफल आराही हरि बुढा मगरलाई दाङमा भव्य नागरिक अभिनन्दन गरिएको छ । गोर्खा ग्रुप दाङको आयोजनामा उनलाई नागरिक अभिनन्दन गरिएको हो । विभिन्न संस्कृति झल्कने बाजागाजासहित घोराहीस्थित भानुचोकबाट र्यालीसहित अभिनन्दन गरिएको हो ।
नागरिक अभिनन्दनका तस्विरहरु
तस्विर : उदय बीसी/इन्द्रेणी अनलाइन