काठमाडौं । नेपाली लेखक संघको केन्द्रीय कार्यसमितिको बिहीबार राजधानीमा सम्पन्न आकस्मिक बैठकले वरिष्ठ उपाध्यक्ष कवि श्रवण मुकारुङलाई कार्यवाहक अध्यक्ष चयन गरेको छ ।