Indrenionline.com

अभिभावकत्व निर्वाहका लागि ध्यान दिनुपर्ने कुराहरु

शुशि बस्नेत /घोराही माघ ११, अहिलेको आधुनिक एवम् ब्यस्त जमानामा बालबालिकाहरुलाई सम्हाल्नु तथा उचित मार्गदर्शन दिनु सार्दै कठिन छ। तर्सथ पनि अहिलेका अभिभावकका लागि ठूलो चुनौती बनेको छ। बालबालिका पनि यति स्मार्ट बन्दै गएका छन् कि यदि उनिहरुमाथि सहि निगरानि नराख्ने हो भने गलत बाटोमा जानसक्ने सम्भावना हात्तै बढ्छ । यस्तो अबस्थामा उनिहरुको मनोविज्ञान बुझेर सोही अनुरुप व्यवहार गर्नु सचेत अभिभावकको दायित्व हो।

साथसाथै आफ्नो रीतिरिवाज एवं परम्पराका बारेमा पनि थुप्रै जानकारी प्रदान गर्छ।

लामो छैन साथिको जस्तो सम्बन्ध भइसकेको छ तर यसमा

एक निश्चित सिमा निर्धारण गर्नु आवश्यक हुन्छ। बालबालिकालाई जिम्मेवारी र अनुशासित बनाउन सर्वप्रथम आफु अनुशासित हुनुपर्छ ।

बालबालिकालाई आत्मनिर्भर बन्न सिकाउनु पर्छ।

बालबालिकाले बिगारेको खेलौना, भुईमा छरेका कलर, पेन्सिल छरपष्ट पारेका सामानहरु उनिहरु आफैलाई मिलाउनु दिनुपर्छ यसो गर्दा उनिहरु बाल्यकालदेखि नै आत्मनिर्भरतर्फ अग्रसर हुन्छन् ।