Indrenionline.com

प्युठानका एक नेताको पहिरोमा परी मृत्यु

इन्द्रेणी संवाददाता
प्युठान, १२ साउन

अविरल वर्षापछि सवैभन्दा बढि मानविय क्षति वेहोरेको प्युठानले एक नेतालाई पनि गुमाएको छ ।

वस्तीमा पहिरो झरेपछि कम्युनिष्ट नेता वादलसिहको मृत्यु भएको हो । पहिरोमा वेपत्ता रहेका माओवादि नेता सिंहको सवआज केहि समय पहिले मात्रै फेला परेको हो ।

यतिबेला प्युठानवासी शोकमा डुबेका छन ।।