Indrenionline.com

खेतैभरी अदुवा र बेसारको बिस्कुन

सुर्खेत, ७ पुसः खेतमा सुकाइएको अदुवा र बेसार सुर्खेतको भेरीगङ्गा नगरपालिका–५ स्थित कलिदामारमा खेतमा सुकाइएको अदुवा र बेसार । विभिन्न ठाउँबाट खरिद गरेर ल्याइएको अदुवा र बेसार यहाँ प्रशोधन गरी विदेशसम्म निर्यात गरिन्छ । तस्बिरः सुरेश आचार्य÷रासस

सुर्खेतको भेरीगङ्गा नगरपालिका–५ स्थित कलिदामारमा खेतमा सुकाइएको अदुवा र बेसार । विभिन्न ठाउँबाट खरिद गरेर ल्याइएको अदुवा र बेसार यहाँ प्रशोधन गरी विदेशसम्म निर्यात गरिन्छ । तस्बिर :सुरेश आचार्य/रासस