इन्द्रेणी संवाददाता
दाङ, १२ साउन
हिजोको अबिरल वर्षापछि देउखुरीको राप्ती नदि किनारमा ४ जनाको शव फेला परेको छ । राप्ती नदीको वगरमा २ जना पुरुष र २ जना महिलाको शव भेटिएको दाङका प्रहरी प्रवक्ता डिएसपी प्रकाशराज शर्माले वताउनुभयो ।
साथै घटनास्थलमा प्रहरीको टोली पठाइएको र उनीहरुले पुष्टि गर्ने प्रवक्ता शर्माले वताउनुभयो ।।