केपी मगर
रोल्पा, १२ साउन
हिजो रातभर परेको भारी वर्षाले पुर्वि रोल्पाको सुलिचौर वजार तथा स्थानिय सडक मोटरवाटो प्रभावित भएको छ ।
कतिपय स्थानहरु अझै पहिरोको जोखिममा रहेकोले जनमानसमा अझै त्रास रहेको वढेको छ ।
स्थानियवासिका अनुसार यो केही वर्ष यताकै सवभन्दा ठुलो वर्षा हो र धेरै गाउँ पहिरोको जोखिममा रहेको खवर छ ।।