तुलसीपुर १२ साउन । दाङका खोला तथा नदिहरुमा पानीको बहाव घटेसंगै जनजिवन सहज बन्दै गएको छ । सडक बिचमा रहेका खोला तथा नदिहरुमा पानीको बहाव घटे संगै मोटरसाईकल बाहेक अन्य सबै सवारीका साधनहरु संचालनमा आएका छन् । मोटरसाईल भने अझै पनि पुर्ण रुपमा संचालनमा आउन सकेका छ्रैन्न ।