राप्ती नदिले बगाँउदा एक जनाको मृत्यु rekha magar 10 years ago रेखा मगर दाङ, १२ साउन दाङमा राप्ती नदिमा आएको बाढीले वगाँउदा एक जनाको मृत्यु भएको छ । अविरल वर्षापछि आएको बाढीले वगाउँदा देउखुरी गंगापरस्पुर ९ का ५५ वर्षिय ठगुराम चौधरीको ज्यान गएको दाङका प्रहरी प्रवक्ता डिएसपी प्रकाशराज शर्माले जानकारी दिनुभयो ।