दाङ, दाङ देउखुरीमा ८० बढि घरहरु डुबानमा परेका छन । स्थानीय खोला तथा राप्ती नदिमा पानीको वहाव वढेपछि देउखुरीको १ नगरपालिका र ३ गाविसका गरी ८५ वटा घरहरु डुवानमा परेको दाङका प्रहरी प्रवक्ता डिएसपी प्रकाशराज शर्माले जानकारी दिनुभयो ।