Indrenionline.com

दाङमा भूकम्पको धक्का महसुस

दाङ  । दाङमा भूकम्पको धक्का महसुस गरिएको छ । राति ११ बजेर ४८ मिनेट जाँदा भूकम्पको धक्का महसुस भएको हो ।