Indrenionline.com

सल्यान दुर्घटना : २ जनाको ज्यान गयो

इन्द्रेणी संवाददाता

दाङ, २० असोज । सल्यानको कपुरकोटमा गाडि दुर्घटनामा परि दुई जनाको ज्यान गएको छ ।

दाङको तुलसीपुरबाट सल्यानको जायचौर तर्फ गैरहेको यात्रुबहाक बस दुर्घटना हुँदा दुई जनाको ज्यान जानुका साथै ६ जना गम्भीर गाइते भएका छन ।

पत्रकार बिमल राज डाँगीका अनुसार घाइतेहरु मध्ये दुईको अवस्था चिन्ताजनक छ । घाइते र मृतक सबैलाई तुलसीपुर तर्फ लगिएको छ भने मृतकको सनाखत भएको छैन