दाङ, १ बैशाख
दाङको घोराहीमा जि.एस. स्नुकर हाउस सन्चालनमा आएको छ । युवा व्यवसायी गणेश नेपालीले २५ लाखको लगानीमा स्नुकर हाउस सन्चालनमा ल्याउनुभएको हो ।
स्नुकर हाउस उद्घाटन कार्यक्रममा व्यवसायी, पत्रकार लगाएतको सहभागिता रहेको थियो ।।