इन्द्रेणी संवाददाता
दाङ १० असार । आज बिप्लप निकट नेकपा माओवादीले गरेको बन्दले गर्दा आज बजारहरु सुनसान जस्तै भएका छन् । सवारीको चापले गर्दा अन्य दिनमा बाटो काट्न धौ धौ हुने सडकमा सोमबारको बन्दले गर्दा सडक सुनसान बनेको छ । यस्को प्रत्यक्ष मार यात्रुहरुले खेप्नु परेको छ ।