काठमाडौं । आजदेखि सरकारको वार्षिक बजेटमाथि संसद्मा छलफल हुदैछ ।
त्यसपछि बजेटमाथि छलफल सुरु हुने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ। यस्तै, बैठकमा शोक प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची समेत छ। जेठ १५ गते अर्थमन्त्री डा। प्रकाशशरण महतले संसद्मा बजेट पेस गरेका थिए।