Indrenionline.com

संसदमा नयाँ बजेट प्रस्तुत हुँदै

काठमाडौं । सरकारले ल्याएको आर्थिक वर्ष २०८०/८१ को बजेट संसदमा प्रस्तुत हुदैछ ।

अर्थमन्त्री डा. प्रकाशशरण महतले संघीय संसद्मा प्रस्तुत गरिरहेका छन् । यसवर्ष करिब १७ खर्ब रुपैयाँ हाराहारीको बजेट प्रस्तुत हुँदैछ ।