काठमाडौँ । नवनिर्वाचित उपराष्ट्रपति रामसहायप्रसाद यादवले आज पद तथा गोपिनियताको शपथ लिदैछन् ।
आयोगले चैत ३ गते सम्पन्न उपराष्ट्रपतिको निर्वाचनको परिणामसहितको प्रतिवेदन आज राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेस गरेको छ । राष्ट्रपति कार्यालयले उपराष्ट्रपतिको शपथग्रहण समारोह आज सोमबारका लागि तय गरेको छ। समारोहमा यादवले शपथ लिनेछन् ।
