काठमाडौं । आज स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनाव हुँदैछ ।
त्रिभुवन विश्वविद्यालयले आचारसंहिता पालना गरी स्ववियु चुनाव गर्न र गराउन सम्बन्धित पक्षलाई अपिल गरेको छ ।