Indrenionline.com

लुम्बिनी प्रदेशमा आज सार्वजनिक विदा

दाङ । लुम्बिनी प्रदेश सरकारले आज सार्वजनिक विदा दिएको छ । प्रदेशको स्थापना दिनको अवसरमा लुम्बिनी प्रदेशले आज प्रदेशमा विदा दिएको हो ।

लुम्बिनी प्रदेश सरकारले आज स्थापना दिवसको अवसरमा स्थायी राजधानी राप्ती उपत्यका देउखुरीमा भव्य कार्यक्रमको आयोजना गरी मनाउदैछ ।