Indrenionline.com

लुम्बिनी प्रदेशमा आज सार्वजनिक बिदा

काठमाडौं ।    लुम्बिनी प्रदेश सरकारले  प्रदेशका लागि बुधवार सार्वजनिक बिदा घोषणा गरेको छ । प्रदेश स्थापना दिवशकाे अवसर पारी प्रदेश सरकारले बिदा घोषणा गरेको हो ।

प्रदेश आन्तरिक मामिला, कानून तथा सञ्चार मन्त्रालयले एक सूचना जारी गरी यसबारे जानकारी गराएको हो । प्रदेश सरकारको २१ चैत २०७८ को निर्णयबाटै प्रदेशभर स्थापना दिवसकाे उपलक्ष्यमा  ३ फागुनमा बिदा दिने गरी निर्णय भएको थियो ।