Indrenionline.com

लोकतान्त्रिक समाजवादी पार्टी सरकारमा जाने

लोसपाका एक नेताका अनुसार सरकारमा जानेमा हामीले सहमति गरिसकेका छौँ ।

तर, मन्त्रालय टुङ्गिन बाँकी छ ।