Indrenionline.com

सन्दीप जेलबाट भोलि मात्रै छुट्ने (आदेशसहित)

sandip

काठमाडौँ । उच्च अदालत पाटनले लामिछानेलाई थुनामुक्त गर्न आदेश दिए पनि पूर्व क्रिकेटर सन्दीप लामिछाने बिहीबार नछुट्ने भएका छन् ।

उनी शुक्रबार मात्रै छुट्ने कारागार प्रशासनको भनाइ छ ।बिहीबार समय अभाव भएका कारण उनलाई छाेड्न नसकिएकाे कारागार प्रशासनले जनाएकाे छ । उनलाई केन्द्रीय कारागरा सुन्धारामा राखिएकाे छ ।