काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) साइतमै बालुवाटार सरेका छन् । ज्योतिष टीकाराम घिमिरले दिएको साइतमै प्रचण्ड सरकारी निवास बालुवाटार सरेका हुन् ।
नेकपा माओवादी केन्द्रका अध्यक्षसमे रहेका प्रचण्ड ज्योतिष घिमिरले दिएको बुधबार साँझ ५ बजेको साइतमै खुमलटारबाट बालुवाटार सरेका हुन्।
