इन्द्रेणी संवाददाता
सतवरीया, ३० चैत्र
देउखुरीको सतवरिया गाविस २ वनघुस्रीमा आगलागी हुँदा २ वटा घरगोठ जलेर नष्ट भएको छ । आगलागीवाट स्थानीय जागुराम चौधरीको एउटा घर र एउटा गोठ जलेर नष्ट भएको प्रहरी चौकी सतवरीयाले जानकारी दिएको छ ।