घोराही, ७ साउन
दाङमा लागु औषध ब्राउन सुगरको दुई जना कारोबारीलाई पक्राउ परेका छन । पक्राउ पर्नेमा घोराही नगरपालिका ४ चौघेराबाट सुबास घर्ती मगर र सुशिल घर्ती मगर रहेका छन ।
रुपैडिहा नाका हुदै नेपाल भित्र्याएर उनिहरुले बिक्रिका लागि यहाँ ल्याइपु¥याएको प्रारम्भिक अनुसन्धानबाट खुलेको वडा प्रहरी कार्यालय घोराहीका प्रमुख, प्रहरी निरीक्षक सूर्य थापाले जानकारी दिनुभयो । पक्राउ परेकाहरुका बारेमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।।