इन्द्रेणी संवाददाता
तुलसीपुर ७ साउन । तुलसीपुर घोराही बिचमा पर्ने ग्वार खोलामा आएको बाढिले तुलसीपुरबाट बाग्लुङका लागी छुटेको बस बगाएको छ । आज बिहान ५ बजे तुलसीपुर बाट छुटेको बा ३ ख ४४ ५१ नंबरको यात्रुबहाक बसलाई बगाएको हो ।