तुलसीपुरको एक होटेलबाट पक्राउ परेका ४ युवतिलाई प्रहरीले आज सार्वजनि मुद्दा चलाएको छ । दाङको तुलसीपुर ६ मा रहेको सिटी होटेलमा प्रहरीले छापा मारेर होटेल संचालीका सहित ४ जना युवतलीलाई अस्ती नियन्त्रणमा लिएको थियो ।