Indrenionline.com

स्याङ्जा–२ को मतगणना अपडेट : दुई हजारभन्दा बढी मतले धनराजको अग्रता

काठमाडौं : स्याङ्जा क्षेत्र नं. २ मा कांग्रेसका धनराज गुरुङले दुई हजारभन्दा बढी मतको अग्रता कायम गरेका छन्।

मतगणना जारी रहँदा गुरुङले २२ हजार १२० मत प्राप्त गरेका छन्। उनकी प्रतिद्वन्द्वीस्पर्धी एमालेकी पद्मा अर्यालले २० हजार ४९ मत ल्याएकी छिन्।

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका टिकराज गुरुङले ७ हजार २ ३८ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।