काठमाडौं । स्याङ्जा–२ मा नेपाली कांग्रेसका उमेदवार धनराज गुरुङले अग्रता बढाएका छन् । उनले ९ हजार ६१३ मत पाएका छन् ।
स्याङ्जा २ मा २५४९ मतले पछि परिन् पद्मा अर्याल