Indrenionline.com

बाजुरामा कांग्रेसका बद्री पाण्डेको अग्रता

बाजुरा । बाजुरामा नेपाली कांग्रेसका बद्री पाण्डेले सुरूवाती अग्रता कायम गरेका छन् । बिहीबार साँझदेखि सुरू भएको मतगणनाको पहिलो चरणमा सार्वजनिक भएको परिणाम अनुसार कांग्रेसका पाण्डेले ३७७ मत ल्याएका छन्।बाजुरा । बाजुरामा नेपाली कांग्रेसका बद्री पाण्डेले सुरूवाती अग्रता कायम गरेका छन् ।

बिहीबार साँझदेखि सुरू भएको मतगणनाको पहिलो चरणमा सार्वजनिक भएको परिणाम अनुसार कांग्रेसका पाण्डेले ३७७  मत ल्याएका छन्।