निर्वाचन आयोगको कार्यालयले सार्वजनिक गरेको बुधबार बेलुका ७:०० बजे सम्मको प्रतिनिधि सभा र प्रदेश सभाको समानुपातिक तर्फको मत परिणाम ।
यस्तो छ दलहरूको मत परिणाम :
प्रतिनिधि सभा
जम्मा मत: १,०१,७१,२७३
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी लेनिनवादी)
२७,२०,६३९
नेपाली काँग्रेस
२५,८५,०९०
एकल चिन्ह गोलाकारभित्र हँसिया हथौडा (नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)/नेपाल समाजवादी पार्टी)
११,५३,४४३
राष्ट्रिय स्वतन्त्र पार्टी
११,०४,२४५
राष्ट्रिय प्रजातन्त्र पार्टी
५,७९,२७५
जनता समाजवादी पार्टी, नेपाल
४,०८,९६४
जनमत पार्टी
३,७६,१९९
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)
२,९०,१९६
नागरिक उन्मुक्ति पार्टी
२,६८,४३६
लोकतान्त्रिक समाजवादी पार्टी नेपाल
१,४९,८३२
नेपाल मजदुर किसान पार्टी
७३,८३३
हाम्रो नेपाली पार्टी
५४,१२२
मंगोल नेशनल अर्गनाइजेशन
४७,८६४
राष्ट्रिय जनमोर्चा
४६,०९७
नेपाल संघीय समाजवादी पार्टी
४०,०७१
नेपाल कम्युनिष्ट पार्टी(मार्क्सवादी लेनिनवादी)
