धनुषा, १३ मंसिर । प्रतिनिधि सभा सदस्यमा धनुषा ४ बाट नेकपा एमालेका उम्मेदवार रघुवीर महासेठ विजयी भएका छन् ।
महासेठले ३२ हजार २३६ मत प्राप्त गरे भने यादवले ३२ हजार ११२ मत प्राप्त गरे । महासेठ एमालेका केन्द्रीय सचिव समेत हुन् भने यादव काग्रेस सहमहामन्त्री हुन् ।