Indrenionline.com

समानुपातिकमा घण्टीलाई उछिन्दै अघि बढ्यो माओवादी

समानुपातिकतर्फ नेकपा माओवादी केन्द्र तेस्रो स्थानमा उक्लिएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीलाई पछि पार्दै माओवादी तेस्रो स्थानमा उक्लेको हो ।

एमाले र कांग्रेस क्रमशः पहिलो र दोस्रो स्थानमा छन् ।